
गोपाल भन्छन्—‘ म जनताको आवाजको प्रतिनिधि बन्ने छु, मुल्य र मान्यतासहितको राजनीतिलाई स्थापित गराउनु मेरो प्रयत्न हुनेछ’— तपाईँलाई किन यहाँका मतदाताले विश्वास गर्नु पर्ने ?आजको चौतारी संवादमा झापा क्षेत्र नं १‘क’मा गठबन्धनकतर्फबाट प्रदेशसभा सदस्यका उम्मेद्वार गोपाल तामाङ्गसँग



