चौतारी संवादभिडियो चौतारी

पोखरेल भन्छन्—‘के पी ओलीले रहरले सरकार ढाल्नु भएको हो र ?, हामी एक्लै काफिछौँ त्यसमाथि राप्रपा पनि थपिएको छ, प्रकृया पु¥याएर घोषणा गर्न मात्र बाँकी छ’, राप्रपासँगै भोट माग्न जाँदा अलि असहज लाग्दैन ? कार्यकर्ताहरुले कमेरड हलोमा कसरी भोट हाल्नु भन्नु हुन्न ?आजको चौतारी संवाद नेकपा(एमाले) मेचीनगर कमिटीका अध्यक्ष राजु पोखरेलसँग ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button