
तिवारी भन्छन्—‘ मेचीनगर नगरपालिकामा व्यक्तित्वको टकराव हो, कर्मचारी र जनप्रतिनिधबीच सम्बन्ध सुधारको खाँचो छ, मैले सुने सम्म कर्मचारी कर्मचारी बीच र जनप्रतिनिधि र कर्मचारी बीच त्यति राम्रो छैन अरे’। अब के गर्ने त ?आजको चौतारी संवाद पूर्व जनप्रतिनिध तथा सामाजिक अगुवा निलकण्ठ तिवारीसँग ।



