भिडियो चौतारीमूल खबर

काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्था एक संक्षिप्त जानकारी ।

मेचीनगर नगरपालिका वडा नं ६ झापा मा रहेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको विगतदेखि वर्तमान सम्म संस्थाले गरेका कार्य र संस्थाको वर्तमान सम्मको अवस्थाका बारेमा संक्षिप्त रुपमा नै भए पनि जानकारी गराउने उदेश्यका साथ हामीले यो श्रव्यदृश्य तयार गरेका हौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button