खबर

प्रदेश र स्थानीय तहमा समायोजित कर्मचारीलाई लोकसेवामा उमेर हद नलाग्ने

गोरखापत्र अनलाइन
काठमाडौं। गायक किरण भुजेल र गायिका समीक्षा अधिकारीको स्वर रहेको नयाँ गीत ‘फूल देखेँ ’ सार्वजनिक भएको छ।

भिडियोसहित सार्वजनिक गीतमा प्रमिला बस्नेतको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको छ । प्रमिला बस्नेतको प्रस्तुति रहेको गीतको म्युजिक भिडियो देवेन्द्र कुँवरले निर्देशन गर्नुभएको हो ।

भिडियोमा करिष्मा ढकाल र किरण भुजेलको अभिनय देख्न सकिन्छ । प्रकाश खड्काको छायाङ्कन रहेको भिडियो दिनसन शाहले सम्पादन गर्नुभएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button