मूल खबर

सगरमाथा आरोहणका क्रममा ३ जना बेपत्ता

न्युज अफ नेपाल
काठमाडाैं ।

सगरमाथा आरोहणका क्रममा ३ जना हिमपहिरोमा परेका छन्। बुधबार बिहान हिमपहिरोमा परेर ३ जना बेपत्ता भएको पर्यटन विभागले जनाएको हो।

बेपत्ताको खोजी र उद्धारका लागि सिम्रिक एयरको हेलिकप्टरबाट प्रयास भइरहेको छ। बेपत्ता हुनेहरुमा डा. छिरि शेर्पा, लाक्पा टेन्डी शेर्पा, लाक्पा रिता शेर्पा रहेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button