खबर

श्रेष्ठको साधारण सदस्य खारेज गर्ने रास्वपाको निर्णय, सांसद पद पनि गयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकबाट प्रतिनिधिसभा सांसद बनेका ढाका कुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ।

बुधबार पार्टी कार्यालयमा भएको केन्द्रीय कमिटी बैठकले सांसद श्रेष्ठलाई साधारण सदस्यसमेत खारेज गर्ने निर्णय गरेको सभापति रवि लामिछानेले जानकारी दिए। यससँगै उनको सांसद पद जाने भएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button