चौतारी संवादभिडियो चौतारी

‘यसरी आयो घरमै धनीपुर्जा ’— झापा मेचीनगर नगरपालिका वडा नं ६ मेची डाँडाका एक पिडित कमलप्रसाद दाहाल भन्छन्—“ कसैलाई नदेखाउनु भनेका थिए तर एक वर्ष पछि शंका लागेर हेर्दा त धनीपुर्जा त नक्कली पो रहेछ”। आजको चौतारी संवाद —‘मेची डाँडाको नक्कली धनी पुर्जाका विषयमा’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button