खबर

डलरको भाउ आज कति ?

काठमाडौं। आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ८० पैसा र विक्रिदर १३३ रुपैयाँ ४० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४५ रुपैयाँ २० पैसा र विक्रिदर १४५ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ३९ पैसा र विक्रिदर ८९ रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button