चौतारी संवादभिडियो चौतारी

बराल भन्छन—मेचीनगरका सञ्चार माध्याम संकटमा रहेकाछन् !

आजको चौतारी संवादमा आज हामीले मेचीनगरका सञ्चार माध्याम र सञ्चारकर्मीहरुको विषयमा प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बरालसँग साक्षात्कार गरेकाछौँ । यहाँका सञ्चार माध्याम र सञ्चारकर्मीहरुका समस्याका विषयमा क्लबले मेचीनगर नगरपालिकाको पटकपटक ध्यानाकषर्ण गराएको भएपनि नगरपालिकाले चासो नराखेको बरालले गुनासो गरेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button