खबर

आज डरलको भाउ

काठमाडौं। आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४५ पैसा र विक्रिदर १३३ रुपैयाँ ५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४३ रुपैयाँ १० पैसा र विक्रिदर १४३ रुपैयाँ ७५ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २७ पैसा र विक्रिदर ८६ रुपैयाँ ६६ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button