भिडियो चौतारीमूल खबर

बालकल्याण माबिको स्वर्ण महोत्सव !(भिडियो)

झापाको मेचीनगर नगरपालिका वडा नं ५ मा रहेको बालकल्याण माध्यामिक बिद्यालयले स्वर्ण महोत्सव मनाउने भएको छ । बिद्यालयको स्वर्ण महोत्सवका बारेमा जानकारी गराउनका लागि पत्रकार भेटघाट कार्यक्रम गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button