
मेचीनगर ।नेपाली कांग्रेसका केन्द्रीय सदस्यतथा पूर्वमन्त्री केशबकुमार बुढाथोकीको निधन भएको छ । नेपाली काँग्रेस झापाका सचिव कृष्ण हुमागाँईका अनुसार बिराट मेडिकल कलेजमा उपचारका क्रममा उनको गए राति ११ः३० बजे निधन भएको हो । बुढाथोकी प्रष्टवक्ताका रुपमा परिचित नेता थिए ।



