चौतारी संवादभिडियो चौतारी

२५ वर्षपछि ट्राफिक प्रहरी पोष्ट, मुक्ति पौडेलसँग संवाद ।

२५ वर्षपछि ट्राफिक प्रहरी पोष्ट, मुक्ति पौडेलसँग संवाद ।
झापा काँकरभिट्टामा २५ वर्ष सम्म ट्राििफक प्रहरी पोष्टको कार्यालय एउटा घुम्ति थियो । मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाको अग्रसरता र सो केन्द्रका अध्यक्ष मुक्ति पौडेलको नेतृत्व अनि यहाँका सामाजिक अगुवाहरुको सकृयतामा अहिले आवास सहितको प्रहरी पोष्ट संचालनमा आएको छ । आज हामीले पोष्ट निमार्णका लागि सबैको साथ सहयोग पाएर नेतृत्व गरेका संस्थाका अध्यक्ष मुक्ति पौडेलसँग संवाद गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button