मूल खबर

नेकपा(माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता

काठमाडौ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीबिच एकता भएको छ । शनिबार(आज) दुई पार्टी बिच एकता भएको माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले प्रेस नोट मार्फत जानकारी दिएकाछन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button