
आजको चौतारी संवाद नेकपा(एकीकृत समाजवादी)का तर्फबाट इलामको क्षेत्र नं २(उपनिर्वाचनमा)मा उम्मेद्वार बनेका जितबहादुर राईसँग ।बैशाख १५ गते हुन गईरहेको उपनिर्वाचनमा राईले आफ्नो पार्टीले जित्ने दाबी गरेकाछन् । उनले आफ्नो प्रतिस्पर्धीका रुपमा नेपाली काँग्रेसले पछ्याउने समेत बताए ।



