खबरसुचना तथा जानकारी

दक्षिण कोरियामा अध्ययनका लागि सुनौलो अवसर

सुनसरी । दक्षिण कोरियामा आफ्नो शैक्षिक भविष्य बनाउनका लागि यहाँहरुलाई अवसर आएको छ ।मिति २०८१ साल बैशाख ७ गते अर्थात (अप्रिल १९ —२०२४)मा सुनसरीको ईटहरी स्थित हिमा अस ईटहरी एजुकेशन कन्सल्टेनसीमा यहाँहरुले सम्पर्क गर्न सक्नु हुनेछ ।दक्षिण कोरियाको प्रसिद्ध विश्वविद्याल डोंग्सिनका डीन ओह सुंग्रोक र अन्तर्राष्ट्रिय रुपमा परिचित शिक्षा विद् योहान चोसँग प्रत्यक्ष वार्तालाप गर्ने समय हामीले मिलाएकाछौँ ।यहाँहरुले सो विश्वविद्यालयका बारेमा सम्पूर्ण जानकारी लिन सक्नु हुनेछ ।सो कार्यक्रममा सो विश्वविद्यालयका सुविधाका अलवा थुप्रै जानकारी पाउनु हुनेछ ।
सो विश्वविद्यालयमा अध्ययनका लागि सम्पूर्ण शैक्षिक परामर्श र प्रकृयाका बारेमा यहाँहरुलाई जानकारी समेत गराईने छ ।अध्ययनका लागि जिपिए तथा कक्षा १२ र २०२१,२०२२ र २०२३ का स्नातकहरुले समेत अवसर पाउनु हुनेछ ।विश्वविद्यालयकै प्रमुखहरुको उपस्थितिमा यहाँहरुका सबै जिज्ञासाका बारेमा समेत स्वयम् स्पष्ट समेत रहनु हुनेछ । यो अवसरमा यहाँहरुको उपस्थितिका लागि हामी अनुरोध समेत गर्दछौँ ।
सम्पर्कका लागि—हिमा अस ईटहरी एजुकेशन कन्सल्टेन्सी कार्यालय, ईटहरी (सुनसरी)

राष्ट्रिय वाणिज्य बैंकको अपोजिट—आई सिनेमा हलको छेउमा
सम्पर्क नं —०२५५८०६३९,९८५२०७४७१९,९८२५३७४७१८(प्रायोजित तथा व्यवसायिक प्रयोजनका लागि)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button