चौतारी संवादभिडियो चौतारीहेड लाइन

‘जसपाको विभाजन उपेन्द्र यादबकै कारण भएको हो ’

जनता समाजवादी पार्टी (नेपाल ) विभाजन भएको छ । सो पार्टीका नेताहरु अशोककुमार राई र राजेन्द्र श्रेष्ठ लगायतले जसपा दर्ताका लागि निर्वाचन आयोगमा निवेदन गरिसकेकाछन् । जसपा(नेपाल)झापाका युवा नेता ओमप्रकाश खापुङ्गले जसपा(नेपाल)विभाजनको कारण सो पार्टीका अध्यक्ष उपेन्द्र यादबनै भएको आरोप लगाएकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button