मूल खबर

बिध्यार्थी दिवसको अवसरमा अखिल क्रान्तिकारीको शुभकामना (विज्ञप्ति सहित)

काठमाडौ । ६० औँ बिध्यार्थी दिवसको अवसरमा अखिल क्रान्तिकारीले शुभकामनाका साथै आगामी कार्यभारका विषयमा समेत विज्ञप्ति मार्फत सजग गराएको छ । नेकपा(माओवादी)निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन(क्रान्तिकारी)का संयोजक शुशीलाका नाममा जारी विज्ञप्तिमा नेपालको राजनीतिक परिवर्तनमा नेपाली बिध्यार्थीको बलिदान र संघर्षको चर्चा गर्दै आगामी दिनमा समेत थप अधिकारका लागि परिवर्तनका पक्षधर बिध्यार्थीहरुको भूमिकाको अरु महत्व रहेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button