काँकरभिट्टा स्थित भानु साहित्यिक प्रतिष्ठानले दुई सय ११ औँ भानु जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कविता प्रतियोगितादेखि विविध क्षेत्रमा योगदान पु¥याएका व्यक्ति र संस्थालाई पुरस्कार र सम्मान समेत गरेको छ ।