भिडियो चौतारीहेड लाइन

अध्यक्ष ओलीले भने—नगरपालिका भित्रका सबै कुरा बाहिर ल्याउनु होस ।(भिडियो)

मेचीनगरबाट प्रकाशित हुदै आएको खबर मञ्च साप्ताहिक ९ औँ वर्षमा प्रवेश गरेको छ । पत्रिकाले ९ वर्ष प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा स्थानीय पत्रका र जनप्रतिनिधिको उपस्थिति रहेको थियो । सो कार्यक्रममा मेचीनगर वडा नं ७ का वडा अध्यक्ष प्रल्हादमणी ओली प्रमुख अतिथिको रुपमा रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button