नेपाली काँग्रेस र नेकपा(एमाले)बीच असार १७ गते भएको भनिएको सहमति पत्र आज सम्म सार्वजनिक भएको छैन । दुई ठूला राजनीतिकदलहरु बीच भएको सहमतिमा के थियो नागरिकले जान्न पाउनु पर्छ ।