भिडियो चौतारीहेड लाइन

महिला मात्रै कर्मचारी भएको झापाको एउटा सहकारी ।

मेचीनगर ६ काँकरभिट्टा स्थित काँकरभिट्टा बचत तथा ऋण सहकारी संस्था लि.को १४ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । काँकरभिट्टा खानेपानीको सभा हलमा सम्पन्न संस्थाको १४ औँ वार्षिक साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष भुपाल शिवाकोटीले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकी रहेका थिए । सो कार्यक्रममा स्वागत मन्तब्य संस्थाका सदस्य हस्त आङ्गदेम्वेले गरेका थिए भने संचालन उपाध्यक्ष राजु कार्कीले गरेका थिए । यो सहकारी संस्थामा सबै कर्मचारीहरु महिला मात्रै रहेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button