नेकपा (एमाले)का नेता तथा सांसद योगेश भट्टराईले भर्खरै मात्र संसदमा बोल्ने क्रममा एउटा प्रसङ्गमा जनयुद्धलाई हिंसा भनेपछि अहिले यो विषय चर्चामा रहेको छ ।यसै विषयमा केन्द्रित रहेर चौतारी पोष्ट अनलाइनका सम्पादक जी एन शर्माको विचार प्रस्तुत गरिएको छ ।