झापाको ग्वालडुबा बजारमा सोमबार मेलाको आयोजना गरिएको थियो । विजया दशमीको उपलक्ष्यमा बजार ब्यवस्थापन समितिले मेलाको आयोजना गरेको थियो । मेलामा प्रतियोगितात्मक सन्थाली नृत्यको समेत आयोजना गरिएको थियो ।मेला स्थानीयको ब्यापक सहभागिता रहेको थियो ।