
प्रेमप्रकाश सिटौला पूर्वजनप्रतिनिधि र नेकपा(एमाले)झापाका अग्रज कार्यकर्ता पनि हुन् ।तर,अहिले उनी एमालेमा छैनन् । पार्टी परित्याग गरेको सार्वजनिक र औपचारिक घोषणा नगरेपनि उनले सदस्यता नविकरण नगर्नुलाई नै एमालेमा नरहेको बताए । तत्कालिन चारपाने गाविसका अध्यक्ष समेत रहेका सिटौलासँग समसमायिक विषयमा गरिएको चौतारी संवाद प्रस्तुत गरिएको छ।



