चौतारी संवादहेड लाइन

मेचीनगर नगरपालिका कार्यालमा जनप्रतिनिधि र कर्मचारीबीचको सम्बन्ध कस्तो छ ?

मेचीनगर नगरपालिकाले शुक्रबार आर्थीक वर्षको बजेट लगायतका विषयमा समिक्षा गरेको छ। आज हामीले नगरको विकास बजेट र नगरले गरेको समिक्षा कार्यक्रमका विषयमा मेचीनगर नगरपालिका कार्यालयका आर्थीक प्रशासन प्रमुख पदमबहादुर कार्कीसँग यसै विषयमा केन्द्रित रहेर संवाद गरेकाछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button