आजका हाम्रा अतिथि रहेकाछन्—सुदय पनेरु । पनेरु नेपाली काँग्रेस मेचीनगरका सभापति हुन् ।र, पूर्व जनप्रतिनिधि समेत हुन्। आज हामीले उनीसँग मेचीनगरको विकाससँगै मेचीनगरमा काँग्रेसको गतिविधिका बारेमा समेत संवाद गरेकाछौँ ।