झापा मेचीनगर नगरपालिका वडा नं ७ बस्ने भीम गणेशको वास्तविक जिवन कथालाई आज हामीले समेटकाछौँ । आर्थीक अभावका कारण उपचार गर्नबाट छट्पाउँदै गरेका उनलाई स्थानीय सामाजिक अगुवाहरुको सहयोगले जिवनमा खुशी छाएको छ ।