चौतारी संवादहेड लाइन

बिपीसँगको सामिप्यतासँगै ,त्यो धुलाबारीदेखि यो धुलाबारी सम्म !(भिडियो)

रामप्रसाद वाँस्तोला नेपाली काँग्रेस पार्टीका एक जिवित साक्षी हुन् ।२००७सालको आन्दोलनताका काँग्रेस उनी अहिले पनि त्यही पार्टीलाई मायाँ गर्छन् तर कतिपय कुरामा उनको गुनासो पनि छ । २०११ सालमा झापाको धुलाबारी आएका रामप्रसाद वाँस्तोलासँग गरिएको त्यो विगत र यो वर्तमानको वार्तालाप ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button