भिडियो चौतारीहेड लाइन

शुरु भयो रैथाने स्वाद र साँस्कृतिक महोत्सव ,नन्दा किनारमा रैथाने स्वाद र सँस्कृति (भिडियो)

झापाको मेचीनगर नगरपालिका वडा नं १० स्थित नन्दा किनारमा आज र भोली (फागुन २७ र २८ गते)रैथाने स्वाद र साँस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।नन्दा कोरिडोर प्रर्वद्धन केन्द्रको आयोजनामा भएको यो महोत्सवमा स्थानीय रैथाने खाना र संस्कृतिको प्रत्यक्ष अवलोकन गर्न सकिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button