
बाहुण्डाँगी सिद्धिखोला एकिकृत खानपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन चैतको १६ गते हुदैछ । प्रगतिशील समुह (प्यानल)का तर्फबाट अध्यक्षका उम्मेद्वार पासाङ तामाङ्गलाई उनको उम्मेद्वारी र खानेपानीको निर्वाचनका विषयमा केन्द्रित रहेर गरिएको संवाद प्रस्तुत गरिएको छ ।



