खबरहेड लाइन

सहकारीको निर्वाचनमा झापा एमालेले सहमति तोडेको भन्दै झापा काँग्रेसको आपत्ति(विज्ञप्ति र लिखित सहमति सहित)

मेचीनगर ।झापा जिल्ला सहकारी संघको निर्वाचनमा गरेको लिखित सहमति एमालेले तोडको भन्दै नेपाली काँग्रेस झापाले घोर आपत्ति गरेको छ ।नेपाली काँग्रेस झापाका सभापति देउकुमार थेवेद्धारा आज जारी विज्ञप्तिमा झापा जिल्ला सहकारी संघको निर्वाचनमा उम्मेद्वारका बारेमा नेकपा(एमाले)सँग नेपाली काँग्रेसले गरेको लिखित सहमतिका विपरित सो पार्टीका उम्मेद्वार निर्वाचनमा उम्मेद्वार बनेकोमा काँग्रेसले आपत्ति गरेको हो । थेवेले जारी गरेको विज्ञप्तिमा २०८१ चैत १३ गते भएको लिखित सहमति एमालेले उल्लङघन गरेको उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button