खबर

काँकरभिट्टा खानेपानीको साधारण सभा स्थगित

काँकरभिट्टा । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको साधारण सभा स्थगित भएको छ ।संस्थाको ३० औँ वार्षिक साधारण सभा मंसीरको २२ गते सोमबार हुने भनिएको थियो । प्राविधिक कारणले संस्थाको साधारण सभा स्थगित भएको जनाईएको छ । संस्थाले सुचना जारी गर्दै सो मितिमा तय गरिएको साधारण सभा स्थगित भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button