
दुर्गाप्रसाद साप्कोटा , नेता नेपाली काँग्रेस , झापा
मेचीनगर । झापाको मेचीनगरपालिका निवासी दुर्गा साप्कोटा नेपाली काँग्रेस झापाका एक प्रष्ट र विचार बुझेका नेताका रुपमा परिचित नाम हो। लामो समय सम्म नेपाली काँग्रेस झापाका बिभिन्न निकायमा रहेर काम गरेका साप्कोटासँग चौतारी पोष्ट अनलाइनले आफ्नो नियमित स्तभ्म कुराकानी र भिडियो चौतारीका लागि समसामयिक विषयमा गरेको वार्तालाप प्रस्तुत गरिएको छ ।



