चौतारी संवादभिडियो चौतारी

नेपाली काँग्रेसमा धेरै नेता भए, खै ! काँग्रेसले सरकार बनाउला जस्तो लाग्दैन

तमर राई, नेता नेपाली काँग्रेस
मेचीनगर । नेपाली काँग्रेसका पुराना नेता तमर राई, वर्तमानको राजनीतिक अवस्थाबाट दिक्क मान्न थालेकाछन् । आफ्नो सम्पूर्ण परिवार र जिवनको सम्पूर्ण उर्जा नेपाली काँग्रेसमा सुम्पेको राईको परिवारमा उनका बाबु धनराज राई तत्कालिन काँग्रेसका नेता सुवर्ण सम्शेर राणा र कृष्णप्रसाद भट्टराईका समकालिन सहपाठी समेत हुन् । परिवारनै नेपाली काँग्रेसको राजनीतिक यात्रामा लागेको तमर राईको जिवन पनि नेपाली काँग्रेसको राजनीतिमै आज सम्म निरन्तर रहेको छ । झापा मेचीनगरमा बसोबास गर्दै आएका नेपाली काँग्रेसका पुराना नेता उनै तम्मर राईसँग गरिएको वार्तालाप प्रस्तुत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button