कृषि र किसान

 खुशी भए किसान

 देशैभरको बन्दाबन्दीका कारण  चिया टिप्न नपाउँदा छिप्पिएला भन्ने चिन्तामा रहेका इलामका चिया किसान अहिले भने खुशी भएका छन् । उनीहरुले चिया टिप्न शुरु गरेका छन् र बिक्रीको व्यवस्था पनि भएको छ । कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले बन्दाबन्दी गरेपछि बन्द भएका इलामका चिया बगान र कारखाना शुक्रबारदेखि सञ्चालनमा आएसँगै किसानको चिया बिक्री पनि हुन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button