भिडियो चौतारीहेड लाइन

एमाले र नेकपा एकताको कसरत: ओली र प्रचण्डले अब ‘अभिभावक’ मात्र बन्नुपर्ने !-भिडियो

प्रतिनिधिसभा निर्वाचन २०८२ को परिणामले पुराना राजनीतिक दलहरू, विशेषगरी कम्युनिष्ट शक्तिहरूलाई ठूलो पाठ सिकाएको छ। निर्वाचनमा नराम्रो पराजय भोगेका नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीबीच अहिले पुनः पार्टी एकताको चर्चा सुरु भएको छ। तर, के यो एकताले मात्र कम्युनिष्ट आन्दोलन जोगिएला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button