
आज हामीले किसानका समस्या र कृषि क्षेत्रका लागि सरकारको कृषिमैत्री कार्यक्रमका बारेमा स्थलगत संवाद गरेकाछौँ । झापा मेचीनगर नगरपालिका वडा नं ५ का सामाजिक अगुवा तथा किसान दिलिपजङ्ग सुब्बासँग हामीले किसानका लागि सरकारको कार्यक्रमका बारेमा संवाद गरेकाछौँ ।



