भिडियो चौतारीमूल खबरहेड लाइन

बालेनको भारत भ्रमणको पूरा कार्यतालिका सार्वजनिक!मोदीसँग बालेनको भेट, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री बालेन शाहको मंसिर ६ र ७ गते हुने भारत भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ। भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर र राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता हुनेछ। भ्रमणका मुख्य कार्यक्रम र समय तालिकाबारे विस्तृत जानकारी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button