
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सेन्जेन विमानस्थलमै पुगेर स्वागत गरेका छन्। अमेरिका, चीन र रुसका राष्ट्रप्रमुखबीच हुने ऐतिहासिक त्रिपक्षीय बैठकमा युक्रेन युद्ध, इरान, व्यापार, एआई प्रविधि र आणविक हतियार नियन्त्रणका विषय उठ्ने अपेक्षा गरिएको छ। के यो भेटले विश्व शक्ति सन्तुलनमा नयाँ मोड ल्याउला? विस्तृत विश्लेषण चौतारी पोष्टमा।



