खबरभिडियो चौतारीहेड लाइन

राप्रपा अध्यक्षमा ज्ञानेन्द्र शाहीको उम्मेदवारी घोषणा!

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाही ‘ज्ञानेन्द्र’ले आठौँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्। पुस्तान्तरण र रूपान्तरणलाई मुख्य एजेन्डा बनाएका शाहीले राजेन्द्र लिङ्देनसहित शीर्ष नेताहरूलाई सर्वोच्च नेता बनाउन प्रस्ताव गरेका छन्। उनको उम्मेदवारी घोषणाले राप्रपाको आन्तरिक राजनीतिमा नयाँ बहस सुरु भएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button