
एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा पार्टीले बेहोरेको धक्काको कारण सरकारबाट अपदस्थ गरिनुलाई समेत मानेका छन्। राष्ट्रिय भेलामा उनले सामाजिक सञ्जालबाट पार्टीविरुद्ध भ्रम फैलाइएको आरोप लगाउँदै आन्तरिक विषय सार्वजनिक गर्ने नेता–कार्यकर्तालाई कारबाहीको चेतावनी दिएका छन्। ओलीको अभिव्यक्तिले एमालेभित्रको आगामी राजनीति र पार्टीको पुनर्गठनबारे के संकेत गर्छ? विस्तृत विश्लेषण हेर्नुहोस्, चौतारी पोष्टमा।



