एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचन लोकतान्त्रिक तथा राष्ट्रवादी र पपुलिस्ट शक्तिहरूबीचको भीषण सङ्घर्ष हुने बताएका छन्। राष्ट्रिय भेलामा उनले पार्टी एकता, चुनावी तयारी र जनतासँगको सम्बन्ध बलियो बनाउन आह्वान गरे।