भिडियो चौतारीमूल खबरहेड लाइन

ओलीको आक्रोश : राष्ट्रपति र सर्वोच्चमाथि प्रश्न।संसद् विघटनमा ओलीको गम्भीर आरोप!

एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलमाथि असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको र सर्वोच्च अदालतले मुद्दामा फैसला नगरेको आरोप लगाएका छन्। वर्तमान सरकार गठन प्रक्रिया र लोकतान्त्रिक संस्थाको अवस्थाबारे पनि ओलीले गम्भीर प्रश्न उठाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button