भिडियो चौतारी

झापा भरि राष्ट्रिय झण्डा फह¥याउने राष्ट्रवादी समाज नेपालको अभियान

११ भदौ २०७८
चौतारी पोष्ट अनलाइन
काँकरभिट्टा । राष्ट्रवादी समाज नेपाल झापाको आयोजना झापा भरि राष्ट्रिय झण्डा फह¥याउने अभियानका क्रममा बिहिबार पूर्वी नाका काँकरभिट्टाबाट अभियानको आरम्भ भएको छ । बिहिवार नेपालको पूर्वीनाका काँकरभिट्टाबाट यो अभियानको शुरु भएको अभियान्ता गिरीराजमणी पौडेलले बताए । बिहिवार झापा काँकरभिट्टामा भएको अभियानको आरम्भको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि युवा संन्त आ गुरु श्री श्रीनिवासाचार्या महाराजले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button