खबर

झापाक्षेत्र नं १ को सभापतिमा इन्द्र बुढाथोकी निर्वाचित

७ मंसिर २०७८
चौतारी पोष्ट अनलाइन

धुलाबारी । नेपाली काँग्रेस झापा क्षेत्र नं १ को क्षेत्रीय सभापतिमा इन्द्रबहादुर बुढाथोकी निर्वाचित भएका छन् ।
चौतारी पोष्ट अनलाइनलाई भर्खरै प्राप्त जानकारी अनुसार अनुसार बुढाथोकीको ४२१ र उनका प्रतिस्पर्धी गोपाल तामाङको १७५ मत प्राप्त भएको थाहा भएको छ । सभापतिमा बुढाथोकीले २४६ मतको अन्तरले तामाङलाई पराजित गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button