
‘मेचीनगरमा गठबन्धनले पराजय भोग्नुको पहिलो जिम्मेवारी नेपाली काँग्रेसले नै लिनु पर्छ, काँग्रेसका माथिका नेताको टकरावका कारण मेचीनगरमा गठबन्धनको हार भयो, हामी पनि हाम्रो पार्टी भित्र अन्तर्रघात गर्नेहरुलाई कारबाही गर्छौँ’— पुष्प गुरागाँई , ईन्चार्ज नेकपा(माओवादी केन्द्र) मेचीनगर



