
जसपाका नेता धनप्रसाद भन्छन्—‘ जसपामा अहिले देखिएको टक्कर विचारको होईन व्यक्तिगत हो, जसपा विभाजन हुदैन’ बरु नेपाली काँग्रेसमै रहनु भएको भए हुन्थ्यो होला है ?विगतदेखि वर्तमान सम्म संझदा दिक्क लाग्दैन ?आजको चौतारी संवाद जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता धनप्रसाद गुरुङ्गसँग



