खबर

गणतन्त्रवादी नेता सिंहको स्मृति

गोरखापत्र अनलाइन
काठमाडौँ । गणतन्त्रवादी नेता स्वर्गीय रामराजाप्रसाद सिंहलाई स्मरण गरिएको छ । रामराजाप्रसाद सिंह स्मृति प्रतिष्ठानको आयोजनामा सोमबार लैनचौर बैङ्क्वेटमा आयोजित १०औँ स्मृतिमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका नेता राजेन्द्र महतोलगायतले स्व. सिंहको तस्बिरमा माल्यार्पण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button